मनभरिका इच्छा अनि तृस्णा
सजाएका कल्पना अनि सपना
गुम्सिएका मनका चहानाहरु
बनोस सबै बिपना
यहि छ नया बर्ष 2068को सुभकामना ।।।
सजाएका कल्पना अनि सपना
गुम्सिएका मनका चहानाहरु
बनोस सबै बिपना
यहि छ नया बर्ष 2068को सुभकामना ।।।
नव बर्ष 2068 को उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना।
साथै नवबर्षले तपाईमा नया जोश जागर र उमङ्ग ल्याओस।
साथै नवबर्षले तपाईमा नया जोश जागर र उमङ्ग ल्याओस।
तपाईले चालेका प्रतेक् पाइलाहरुले सगरमाथाको शिखर चुम्न सफल होउन,
साथै सुस्वास्थ्य एबम दिर्गायुको कामना गर्दछु।
लिई आओस नव बर्ष उमङग र खुशीहरु
छर्दै जाओश जिवनले नया रङहरु
लाखौ बिच नया घर हुनु पर्छ अब
ताजा फेरि ओइलीएका रहर रहर हुनु पर्छ अब
यहि छ नया बर्ष2068को हार्दिक सुभकामना अब
छर्दै जाओश जिवनले नया रङहरु
लाखौ बिच नया घर हुनु पर्छ अब
ताजा फेरि ओइलीएका रहर रहर हुनु पर्छ अब
यहि छ नया बर्ष2068को हार्दिक सुभकामना अब
नया बर्षले छरोश नया उमङ तिमीमा
केहि दुख न आओस बितोस बर्ष खुशीमा
उदेस्यले छोयोस सजिलै त्यो आकाश
प्रगति गरि बन्न सकुन तिमि महान
यहि छ नया बर्षको सुभकामना
केहि दुख न आओस बितोस बर्ष खुशीमा
उदेस्यले छोयोस सजिलै त्यो आकाश
प्रगति गरि बन्न सकुन तिमि महान
यहि छ नया बर्षको सुभकामना
याद आयो भने आँखा बन्द नगर्नू , भेट भएन भने पनि दु:ख नमान्नू ,
हामी सधैँ सँगै हुनुपर्छ भन्ने केही छैन ,
तर मित्रताको ढोका बन्द नगर्नू यहि छ मेरो सुभकामना
नयाँ बर्ष २०६६ को सुभकामना
नयाँ बर्ष २०६६ को सुभकामना
सफल होस तिम्रो यात्रा,
सम्पन्न होस तिम्रो मनकामना,
उच्च होस् तिम्रो सिर्,पुरा होस तिम्रो सपना,
सफलताले चुमोश् तिम्रो उदेश्य यहि नै छ
यो नया बर्ष 2068 को मगलमय सुभकामना
तिम्रो आखामा सजाएको सपना ,
तिम्रो हुर्दयमा लुकएको अभिलाशाहरु ,
यो बर्स पुरा होश अहि छ
मेरो २2068 सालको सुभकामना ।।
तिम्रो आखामा सजाएको सपना ,
तिम्रो हुर्दयमा लुकएको अभिलाशाहरु ,
यो बर्स पुरा होश अहि
छ मेरो २2068 सालको सुभकामना ।।
याद आयो भने आँखा बन्द नगर्नू ,
भेट भएन भने पनि दु:ख नमान्नू ,
हामी सधैँ सँगै हुनुपर्छ भन्ने केही छैन ,
तर मित्रताको ढोका बन्द नगर्नू यहि छ
मेरो सुभकामना NAYA BARSHA 2068 को सुभकामना
No comments:
Post a Comment